प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री बीच भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री बीच भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

समाचार
प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री बीच भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

पेरिस — प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड बीच बिहीबार भेटवार्ता भएको छ । वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीकालागि प्रेरित गर्न आग्रह गरेका छन् ।

Avatar
administrator

Related Articles

Leave a Reply