७ जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी हेरफेर गरेको छ। आइतबार एक सूचना प्रकाशित गर्दै…

पर्सामा प्रमुख राजनीतिक दलले भने नारायणी अस्पतालमा भएको घटना दु:खद

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको तोडफोडको पर्साका प्रमुख राजनीतिक दलले भत्सर्ना गरेका छन् ।नेपाली कांग्रेस पर्सा, जनता समाजवादी पर्सा…

बुद्धको जन्मभूमि बारे सरकारले भारतलाई दियो जवाफ

काठमाडौं । परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल विवादको विषय बन्न नसक्ने जनाएको छ । भारतीय विदेशमन्त्री एस जय शंकरले गौतम…

भारतका विदेशमन्त्रीले गौतम बुद्धलाई भारतीय भनेकोमा पूर्व प्रधानमन्त्री नेपालले जनाए आपत्ति

काठमाण्डौ – पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनी प्रचार गरेकोमा आपत्ति जनाएका छन्। सत्तारुढ…

स्थानीय प्रशासनको बिरोधमा सडकमा उत्रिने युवाहरुको चेतावनी

वीरगञ्ज – वीरगञ्जमा कोभिड संक्रमण नियन्त्रणमा स्थानीय प्रशासनको भूमिका शून्य भएको भन्दै युवाहरुले स्थानीय प्रशासनको बिरोधमा सडकमा उत्रिने चेतावनी दिएका…

उपप्रधानमन्त्री पोखरेल र बंगलादेशी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं– बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सलेले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेकी छिन् ।सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा पाँच…

इनफ इज इनफका अभियन्ता र कानूनका विद्यार्थीद्वारा रिट दायर

काठमाण्डौ – इनफ इज इनफका अभियन्ता तथा कानूनका विद्यार्थीहरुले आफूहरुको अभियानमा गैरकानूनी धरपकड भएको विषयमा सर्वोच्च अदालतमा निवेदन दिएका छन्…

ओली – प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ…

वीरगञ्जलाई बचाउन नेता सर्राफको पहलमा “एउटा एसएमएस” अभियान सुरु

वीरगञ्ज – देशकै प्रमुख व्यापारिक नाका तथा औद्योगिक नगरी वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न “एउटा एसएमएस” अभियान चलाइएको…

फेरि लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

काठमाडौं- जनस्वास्थ्य विज्ञहरुले लकडाउन फेरि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका…