युवा नेता कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति विस्तार

नेपालगन्ज ६,साउन ः  वीपी अध्ययन प्रतिष्ठान नेपालगन्ज बाँकेका य’वा नेता स’धांश’ कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति विस्तार गरिएको छ .
कांग्रेस बाँकेका जिल्ला सदस्यसमेत रहेका कोईरालाको अध्यक्षतामा तदर्थ समिति विस्तार गरिएको हो . प्रतिष्ठानको नयाँ कार्यसमितिका उपाध्यक्षमा तोजिन्द्र बिक, सचिव आशिष बर्मा र कोषाध्यक्षमा उमा थापालाई चयन गरेको होे .
यस्तै सदस्यह?मा विश्वजित तिवारी, चेतनारायण शर्मा, अर्ज’न ओली, शिवराज सिग्देल, बद?द्धिन अन्सारी, शरद रेग्मी लगायत रहेका छन् .
प्रतिष्ठानको विधान अन’सार जिल्ला कार्यसमिति २! देखि २५ सदस्यीय रहने ब्यवस्था छ . प्रतिष्ठान बाँकेका अध्यक्ष कोइरालाले बाँकी सदस्य संख्या पछि थपिने बताए . भेलाले प्रतिष्ठानको सल्लाहकारमा नेपाल प्रज्ञा प्रतिष्ठानका प’र्व सदस्यसचिव एवम् नेपाली कांग्रेस बाँकेका प’र्व सभापति सनत रेग्मी, कांग्रेस जिल्ला सचिव तप्त पौडेल, अच्य’त प्रसाई, राज’प्रसाद काफ्ले, अशोक बस्नेत र त’लसीराम था?लाई मनोनित गरेको छ .
प्रतिष्ठानको प’स्तकालय स्थापनाका लागि उपाध्यक्ष तोजिन्द्र बिकको संयोजनमा स्थापनाको काम अगाडी बढाउने निर्णय गरिएको छ . सो क्रममा प्रतिष्ठानका अध्यक्ष कोइरालाले संस्थाले जिल्लामा रहेर सामाजिक कामह? गर्ने जानकारी दिए .

Related Articles

Leave a Reply