बाँके क्षेत्र नम्बर १ का सांसद अथक द्वारा आफ्नो निर्वाचन क्षेत्रमा अर्बौं को बिकाश योजना

बाँके क्षेत्र नम्बर १ का सांसद अथक द्वारा आफ्नो निर्वाचन क्षेत्रमा अर्बौं को बिकाश योजना

सागर सिंह ठकुरी

३१ जेठ,२०७७ । प्रतिनिधि सभा सदस्य बांके क्षेत्र न.१ का जनप्रिय सांसद महेश्वर गहतराज अथकको पहलमा क्षेत्र नं.१ अन्तर्गत विकास निर्माणको लागि विभिन्न शिर्षकमा वजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को बाँके जिल्ला निर्वाचन क्षेत्र नं.१ अन्तर्गत विभिन्न क्षेत्रमा विभिन्न मन्त्रालयबाट वजेट विनियोजन गरिएको हो।

वजेट विनियोजनको बार्षिक कार्यक्रमहरु अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोग अन्तर्गत समपुरक र बिशेष अनुदान, खानेपानी तथा सरसफाइ मन्त्रालय, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेका छन्।

Related Articles

Leave a Reply