Business

,

Politics

नयाँ उद्योग खोल्दाको झन्झट हटाउन ल्याइएको एकल विन्दु सेवा केन्द्र आफै समस्यामा

सरकारले उद्योग दर्ताका लागि धेरै वटा निकायमा धाउनुपर्ने वाध्यता अन्त्य गर्न भन्दै जेठ १ गते एकल बिन्दु सेवा केन्द्र स्थापना गर्यो । तर आवश्यक तयारीविनै स्थापना गरिएकाले एक महिना पूरा हुन लाग्दा पनि केन्द्रले सेवा भने दिन सकेको छैन ।

Avatar
administrator

Related Articles

Leave a Reply